Main
तीनकुने घटना : एक सातादेखि थुनछेक बहस जारी
२८ जेठ, काठमाडौं । तीनकुनेमा भएको राजावादी आन्दोलनका प्रतिवादीहरूको थुनछेक बहस लम्बिएको छ । प्रतिवादीहरूको बयान सकेर २० जेठदेखि थुनछेक बहस सुरु भएको थियो । तर आज बुधबार आठ दिन बित्दा समेत थुनछेक बहस जारी छ । प्रतिवादीहरूको तर्फको बहस अन्तिम चरणमा पुगेको बताइएको छ । त्यसपछि सरकारी पक्षबाट सरकारी वकिलहरुले जवाफी बहस गर्नेछन् ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।