Main
पार्टीबाट बिदा लिँदा नै ओलीको सम्मान बढ्छ : कर्ण थापा
२२ मंसिर, काठमाडौं । नेकपा एमालेका नेता कर्ण थापाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट बिदा लिनुपर्ने बताएका छन् । नेकपा एमालेको ११ औँ महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका ईश्वर पोखरेल पक्षधरहरूले सोमवार आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा उनले यस्तो बताएका हुन् । देश, जनता र पार्टीका सर्मथक, शुभेच्छुकहरूको भावना बुझेर नेतृत्वबाट बिदा लिनुपर्ने थापाको भनाइ थियो…
– यस समाचारको श्रोत : Online Khabar हो ।