Main
तोलामा १७ सय घट्यो सुन
२ वैशाख, काठमाडौं । मंगलबार सुनको भाउ तोलामा १ हजार ७ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि भाउ प्रतितोला १ लाख ८४ हजार ३ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ८६ हजार रुपैयाँ थियो । जुन मूल्य अहिलेसम्मकै उच्च हो । चाँदी तोलामा १५ रुपैयाँ…
– यस समाचारको श्रोत : Online Khabar हो ।