Main
तोलामा २२ सय बढ्यो सुन
२३ माघ, काठमाडौं । बुधबार सुनको भाउ तोलामा २२ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला १ लाख ६६ हजार ९ सय रुपैयाँ मूल्य निर्धारण गरेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६४ हजार ७ सय रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउले नयाँ रेकर्ड बनाएको छ ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।