Main
तोलामा २३ सय बढ्यो सुन
१ फागुन, काठमाडौं । बिहीबार सुनको भाउ तोलामा २३ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि प्रतितोला १ लाख ६९ हजार ८ सय रुपैयाँ मूल्य तय गरेको छ । अघिल्लो दिन १ लाख ६७ हजार ५ सय रुपैयाँ थियो । त्यस्तै चाँदीको भाउ ३५ रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलामा…
– यस समाचारको श्रोत : Online Khabar हो ।