Main

तोलामा २ सय बढ्यो सुन, चाँदी ५ रूपैयाँले घट्यो

२३ कात्तिक, काठमाडौं । आइतबार सुनको भाउ तोलामा २ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला मूल्य २ लाख ३८ हजार ६ सय रुपैयाँ तोकेको छ । अघिल्लो साता शुक्रबार सुनको भाउ प्रतितोला २ लाख ३८ हजार ४ सय रुपैयाँ थियो । यसअघि असोज ३१ गते सुनको भाउले २ लाख…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button