Main
तोलामा २ हजार घट्यो सुन
१० कात्तिक, काठमाडौं । सोमबार सुनको भाउ तोलामा २ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ३९ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ४१ हजार ९ सय रुपैयाँ थियो। अघिल्लो दिन सुन तोलामा ११ हजार ६ सय घटेको थियो ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।