Main

‘दुई मौसमी प्रणालीको असरले यो साताभर वर्षाको सम्भावना, फेरि जोखिममा इलाम’

बंगालको खाडी र अरब सागरमा विकसित दुई प्रणालीको प्रभावले नेपालमा मंगलबारदेखि शुक्रबारसम्म वर्षाको सम्भावना छ । यसले इलामलगायत कोशी प्रदेशका पहिरो प्रभावित क्षेत्रमा जोखिम बढाउने सम्भावना छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button