Main
तोलामा २ हजार ४ सय बढ्यो सुन
१७ असार, काठमाडौं । मंगलबार सुनको भाउ तोलामा २ हजार ४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ९० हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ८८ हजार १ सय रुपैयाँ थियो । विगत दुई सातालाई हेर्दा सुनको भाउ तोलामा ७…
– यस समाचारको श्रोत : Online Khabar हो ।