Main
हकप्रद सेयरमा नयाँ व्यवस्था गरिँदै, लगानीकर्ताले थप लाभ पाउने
१७ असार, काठमाडौं । हकप्रद सेयर निष्कासन तथा वितरणमा नयाँ नीतिगत व्यवस्था गरिने भएको छ । धितोपत्र दर्ता तथा निष्कासन नियमावली परिमार्जन तयारी गरिरहेको बोर्डले हकप्रद सेयरको विषयलाई पनि परिमार्जन गर्ने भएको हो । हाल हकप्रद सेयर निष्कासन गरिसकेपछि बिक्री नभएको सेयर कम्पनीहरुले पछि बोलकबोलमार्फत जोकोही सर्वसाधारणलाई मूल्य बढाबढमा बेच्दै आएका छन् । तर, यसमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।