Main
त्रिविका उपकुलपतिले राजीनामा दिनुको कारण थाहा पाएको छैन : शिक्षामन्त्री
१७ चैत, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. केशरजंग बरालले किन राजीनामा दिएको भन्नेबारे आफूलाई कुनै जानकारी नरहेको बताएकी छिन् । आइतबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सो विषयमा आफू अनविज्ञ रहेको बताएकी हुन् । शनिबार बिदा…
– यस समाचारको श्रोत : Online Khabar हो ।