Main

त्रिवि विश्वविद्यालय क्याम्पस : नेविसंघमा कार्कीको उम्मेदवारी खारेज, जोशी समूह आधिकारिक

२९ फागुन, काठमाडौं । त्रिवि, विश्वविद्यालय क्याम्पसमा नेविसंघको आधिकारिक उम्मेदवारको मान्यता दीपकराज जोशी समूहले पाएको छ । नेविसंघकोतर्फबाट दुई वटा समूहको उम्मेदवारी परेपछि विवाद बढेको थियो । नेविसंघबाटै उम्मेदवारी दिएको अनोज कार्कीको समूह भने रद्द भएको छ । निर्वाचन समितिका एक सदस्यका अनुसार, नेविसंघका सभापतिको सिफारिस, निर्वाचन निर्देशिका, आचारसंहिता, उपकुलपती, रेक्टर रजिस्ट्रार र कानुनी सल्लाहकारको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button