Main

त्रिवि सेवा आयोगले माग्यो ७ सय बढी कर्मचारी

६ फागुन, काठमाडौं।  त्रिभुवन विश्वविद्यालयअन्तर्गतका विभिन्न निकायका लागि त्रिवि सेवा आयोगले ७ सयभन्दा बढी कर्मचारी माग गरेको छ । आयोगले आज एक सूचना जारी गरी ठूलो संख्यामा आन्तरिक तथा खुला प्रतिस्पर्धाका लागि कर्मचारी दरखास्त आह्वान गरेको हो । आयोगले शाखा अधिकृतदेखि कार्यालय सहायकसम्मको पदका लागि आवेदन खुलाएको हो । आयोगले प्राविधिक र अप्राविधिक दुवै पदका लागि…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button