Main
थानकोटदेखि धुलिखेलसम्म बस सेवा सञ्चालनमा आयो
१० माघ, काठमाडौँ । महानगर यातायात प्रालीले चन्द्रागिरि प्राथमिक अस्पताल थानकोटदेखि धुलिखेलसम्म बस सेवा सञ्चालनमा ल्याएको छ । ४० वटा सार्वजनिक बस सेवाले विशेष गरी पर्यटकीयस्थल चन्द्रागिरि र धुलिखेलका बीचमा आवतजावत गर्न सजिलो हुने अपेक्षा गरिएको छ । आजदेखि शुभारम्भ गरिएको सो बस सेवा हालका लागि चन्द्रागिरि-गोदाम-चेक पोष्ट-गुर्जुधारा-सतुगंल-कलङ्की -बल्खु-कोटेश्वर-भक्तपुर-बनेपा-धुलिखेलसम्म सञ्चालनमा आउने छन् । चन्द्रागिरि नगरपालिकाका…
– यस समाचारको श्रोत : Online Khabar हो ।