Main

दक्षिण कोरियामा बाढीपहिरो : १४ जनाको मृत्यु, १२ बेपत्ता

काठमाडौं । दक्षिण कोरियामा बाढीपहिरोबाट कम्तीमा पनि १४ जनाको मृत्यु भएको छ । दक्षिण कोरियाको विपद् व्यवस्थापन कार्यालयका अनुसार केही दिनदेखि यताको भारी वर्षापछिको बाढीपहिरोबाट उक्त संख्यामा मानिसको मृत्यु भएको हो । बाढीपहिरोमा परी अझै १२ जना बेपत्ता रहेको र मृत्यु हुनेको संख्या बढ्न सक्ने आशंका विपद् व्यवस्थापन कार्यालयले जनाएको छ । बाढीपहिरो प्रभावित क्षेत्रमा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button