Main

भारतीय कारमा खसेको थियो ढुंगा, कस्तो छ घाइतेको अवस्था ?

४ साउन, काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डमा पर्ने चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तुईन खोला पुल नजिकै गुडिरहेको कारमाथि ढुंगा खसेर घाइते भएका तीन जना नै भारतीय रहेको खुलेको छ । प्रहरीका अनुसार, उक्त ढुंगा खसेर घाइते भएका तीन जना नै भारतको आग्रा घर भएका व्यक्तिहरू हुन् । नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको UP ८० GP २९२८ नम्बरको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button