Main
दक्षिण कोरिया लगातार ११औं पटक फिफा विश्वकपमा छनोट
२३ जेठ, काठमाडौं । एसियाली राष्ट्र दक्षिण कोरिया लगातार ११औं पटक फिफा विश्वकपमा छनोट भएको छ । एसियाली तेस्रो चरणको छनोटमा गएराती इराकलाई २-० ले पराजित गरेपछि दषिण कोरियाले अर्को वर्ष उत्तर अमेरिकाको अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रुपमा आयोजना हुने विश्वकपमा स्थान बनाएको हो । कोरियाको जितमा किम जिन ग्युले ६३औं र ओए हाएन…
– यस समाचारको श्रोत : Online Khabar हो ।