Main
दक्षिण भारतीय फिल्मले यसरी हल्लाउँदैछ बलिउड
हालैका वर्षहरूमा दक्षिण भारतीय सिनेमा असाधारण तरिकाले उचाइमा पुगेको छ । एक समय थियो-जुनबेला बलिउडलाई भारतीय सिनेमाको प्रतिनिधि मानिन्थ्यो । तर आजकल दक्षिण भारतको सिनेमा उद्योग रफ्तारमा बढेकाले तत्कालै त्यसो भन्न अलि हतारो भएको हो कि भन्ने लाग्ने अवस्था बनिरहेको छ । विशेषगरी तेलुगु, तामिल, मलयालम र कन्नड फिल्महरूले बक्स अफिस र दर्शकको मन जित्ने…
– यस समाचारको श्रोत : Online Khabar हो ।