Main
दयाहाङ अभिनित ‘कार्साङ’को टिजर : विपन्नतासँग लडिरहेको झाँक्रीको कथा
काठमाडौं । दयाहाङ राई, जितु नेपाल, दीया मास्केको शीर्ष भूमिका रहेको फिल्म ‘कार्साङ’को टिजर सार्वजनिक भएको छ । उच्च पहाडी भेगको शेर्पा समुदायलाई चित्रण गरिएको फिल्मले जीवन चलाउन झाँक्रीको परिवारले गरेको संघर्ष पेश गर्छ । अभिनेता राई यसमा झाँक्रीको भूमिकामा छन् । अभाव, गरिब र निसन्तानपनले दिएको सास्तीले दाम्पत्य र सामाजिक जीवनमा आइलाग्ने अवरोधको कथा…
– यस समाचारको श्रोत : Online Khabar हो ।