Main

दयाहाङ र सिर्जना अभिनित ‘कार्साङ’को गीत ‘सात भन्ज्याङ’ कस्तो छ ?

काठमाडौं । पुस २६ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘कार्साङ’को पहिलो गीत सार्वजनिक भएको छ । ‘सात भन्ज्याङ’ बोलको मर्मस्पर्शी गीतमा शीर्ष कलाकार दयाहाङ राई र सिर्जना निङलेखु फिचर्ड छन् । गीतमा डीपी खनालको शब्द, एसडी योगीको संगीत छ । योगी र रेश्मा पुन मगरको गायन छ । एरेन्जर रिकेश गुरुङ हुन् । अभी लामाको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button