Main
दलित विकास विधेयक ल्याउन माग
२१ वैशाख, काठमाडौं । दलित विकास विधेयक ल्याउन माग गरिएको छ । आइतबार राष्ट्रिय सभामा ‘दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानुनी व्यवस्थाको आवश्यकता सम्बन्धी प्रतिवेदन’माथिको छलफलमा भाग लिँदै सांसदहरूले यस्तो माग गरेका हुन् । सभामा प्रतिवेदन प्रस्तुत गर्दै राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिकी सभापति कमला पन्तले दलित विकास विधेयक ल्याउन…
– यस समाचारको श्रोत : Online Khabar हो ।