Main
दलीय व्यवस्थाले जलस्रोतमाथि गरेका कुकर्म
कोशी सन्धि गर्दा गरिएको गल्ती गण्डक सन्धिमा सुधार्नु सट्टा पुनरावृत्ति मात्रै भएन, झन् बढी गल्ती भयो । ती सन्धिहरूका प्रणेताले पानीमाथि निरपेक्ष भौगोलिक सार्वभौमिकता सम्बन्धी हार्मन सिद्धान्त अध्ययन–मनन् नै गरेको देखिएन ।
– यस समाचारको श्रोत : Online Khabar हो ।