Main
दशौं राष्ट्रिय हाप्किडो प्रतियोगिता बुटवलमा हुने
२ असार, बुटवल । नेपाल हाप्किडो संघको आयोजनामा बुटवलमा ‘दशौं राष्ट्रिय हाप्किडो प्रतियोगिता – २०८२’ आयोजना हुने भएको छ । प्रतियोगिता २०८२ असार ५ गतेदेखि ७ गतेसम्म तीन दिनसम्म सञ्चालन हुने सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । प्रतियोगितामा देशभरका सातवटै प्रदेशबाट छनोट गरिएका ५०० जना भन्दा बढी खेलाडी, प्रशिक्षक, रेफ्री, निर्णायक तथा…
– यस समाचारको श्रोत : Online Khabar हो ।