Main
दाउन्नेमा १२ घण्टादेखि जाम, डाइभर्सन बनाएर खुलाइँदै
४ असार, काठमाडौं । गएरातिको वर्षापछि सडक हिलो हुँदा दाउन्ने सडकखण्डमा गाडी फसेका छन् । सोही कारण महेन्द्र राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको भुताहादेखि पूर्व नवलपरासीको चोरामारासम्मको क्षेत्रमा करिब ४५ किलोमिटर लामो जाम भएको छ । हिलोले फसेका गाडीहरू निकाल्न नसक्दा बिहान ५ बजेदेखि नै गाडी फसेको कावासोतीका इन्स्पेक्टर जनकराज बन्जराले अनलाइनखबरलाई जानकारी दिए । उनका…
– यस समाचारको श्रोत : Online Khabar हो ।