Main
दाङमा प्लाई उद्योगमा आगलागी, बस्ती जोखिममा
आगलागी भएको क्षेत्र नजिकै बस्ती रहेकाले त्यहाँका नागरिकलाई घरबाट बाहिर निकाली बस्ती जोगाउने काम भइरहेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जानकारी दिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।