Main

दिल्लीकी मुख्यमन्त्रीलाई मोदीको शुभकामना- जोशका साथ काम गर्नेमा विश्वस्त छु

८ फागुन, काठमाडौं । भारतीय प्रधानमन्त्री नयाँदिल्लीकी नवनिर्वाचित मुख्यमन्त्री रेखा गुप्तालाई बधाई तथा शुभकामना दिएका छन् । दिल्लीको रामलीला मैदानमा आयोजित शपथ ग्रहण समारोहमा सहभागी भएका मोदीले गुप्तालाई बधाई दिँदै भनेका छन्, ‘मलाई विश्वास छ, उहाँले दिल्लीको विकासका लागि जोशका साथ काम गर्नुहुनेछ ।’ प्रधानमन्त्री मोदीले उनलाई सफल कार्यकालको शुभकामना पनि व्यक्त गरेका छन् । …

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button