Main

दिल्ली विधानसभा निर्वाचन : आम आदमीले दियो केजरीवाललाई पनि टिकट

३० मंसिर, काठमाडौं। आम आदमी पार्टी (आप)ले दिल्ली विधानसभा निर्वाचनका लागि उम्मेदवारहरुको चौथो तथा अन्तिम सूची सार्वजनिक गरेको छ । यो सूचीमा पार्टीका संयोजक एवम् पूर्व मुख्यमन्त्री अरविन्द केजरीवालसहित ३८ जनाको नाम छ । आपले केजरीवाललाई नयाँदिल्लीबाट टिकट दिएको छ । यसैगरी मुख्यमन्त्री आतिशीलाई कालकाजीबाट उम्मेदवार बनाइएको छ । मदिरासम्बन्धी कानुन बनाउने क्रममा भ्रष्टाचार गरेको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button