Main
दीपक बोहोरालाई सहमहामन्त्री बनाउने प्रस्तावले रास्वपा बैठकमा खैलाबैला
कार्यवाहक सभापति डीपी अर्यालले सहकोषाध्यक्ष बोहोरालाई सहमहामन्त्री बनाउने प्रस्ताव अघि सार्न महामन्त्री कविन्द्र बुर्लाकोटीलाई निर्देशन दिएपछि रास्वपा बैठकमा केही नेताले विरोध गरे । त्यसपछि बोहोरालाई पदोन्नती गर्ने प्रस्तावमा निर्णय भएन ।
– यस समाचारको श्रोत : Online Khabar हो ।