Main

मदन–आश्रित प्रतिष्ठानको अध्यक्ष बने प्रदीप ज्ञवाली

प्रतिष्ठानको ३१औं साधरण सभाबाट ज्ञवाली अध्यक्ष चयन भएका हुन् । यसअघि यो प्रतिष्ठानका अध्यक्ष प्रदीप नेपाल थिए । नेपालको निधन भएपछि रिक्त पदमा ज्ञवाली चयन भएका हुन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button