Main
दीप श्रेष्ठलाई ‘दीर्घ साधना सम्मान’ प्रदान गरिने
काठमाडौं । गायक दीप श्रेष्ठलाई ‘दीर्घसाधना सम्मान’ प्रदान गरिने भएको छ । ५ दशकदेखि सांगीतिक क्षेत्रमा योगदान पुर्याएबापत उनलाई सम्मानित गर्न लागिएको संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले जनाएको छ । गायक श्रेष्ठले १८ वर्षदेखि नै रेडियो नेपालमा गीत रेकर्ड गर्दै करिअर थालेका थिए । उनले त्यो उमेरमा ‘म पत्थरको देवता होइन’ बोलको गीत रेकर्ड गराएका…
– यस समाचारको श्रोत : Online Khabar हो ।