Main
दुई जनाको ज्यान जाने गरी हिंसा मच्चिँदा कहाँ चुक्यो प्रहरी ?
सुरक्षा मामलाका जानकारहरुका अनुसार, एकैदिन दुई फरकफरक स्थानमा सभा गर्न अनुमति दिँदा प्रहरीलाई जनशक्ति व्यवस्थापन गर्न हम्मेहम्मे भयो भने फिल्ड कमाण्डमा समेत समस्या देखियो
– यस समाचारको श्रोत : Online Khabar हो ।