Main

दुखाइ कम गर्ने औषधि जथाभावी खाँदा कलेजोमा कस्तो असर पर्छ ?

कहिलेकाहीं टाउको दुखाइ, महिनावारीको दुखाइ, मांसपेशीको तनाव वा अन्य शारीरिक असुविधाबाट राहत पाउन प्रायः सबैले दुखाइ निवारक औषधिको सहारा लिन्छन् । यस्ता औषधिले तत्काल राहत प्रदान गर्छन्, तर जथाभावी र बारम्बार प्रयोगले शरीरका विभिन्न अंगहरू, विशेषगरी कलेजोलाई गम्भीर क्षति पुर्‍याउन सक्छ । कलेजो शरीरको एक महत्त्वपूर्ण अंग हो, जसले विषाक्त पदार्थहरू निष्कासन, पाचन प्रक्रिया र…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button