Main

पोहोर पहिरोले पुरानो घर छाडे, अहिले नयाँ घरमै बगे बुढाबुढी

४ साउन, पोखरा । पोहोर यही बेला पहिरोले पुरानो घरमा क्षति पुर्‍याएपछि पर्वत मोदी गाउँपालिका-३ का छविलाल विश्वकर्मा दम्पती केही कान्लामुनि रहेको छोरोको घरमा सरेका थिए । यसपालि विश्वकर्मा दम्पती सुतेकै अवस्थामा पहिरोमा पुरिएका छन् । मोदी–३ देउराली लाङ्दीमा बिहानीपख खसेको पहिरो ७६ वर्षीय छविलाल र उनकी सोही उमेरकी श्रीमती विष्णुमती विश्वकर्मा पुरिएका हुन् ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button