Main

‘दुखी आत्मा’लाई डेढसय, ‘रंगी’लाई ५६ शो : अग्रिम टिकट विक्री सुरु

काठमाडौं । शुक्रबारदेखि दुई नेपालीसहित ४ फिल्म हलमा रिलिज हुँदैछन् । नेपाली भाषाका ‘दुखी आत्मा’ र ‘रंगी’ दर्शकमाझ आउनेछन् । हलिउडको प्रतीक्षित ‘क्याप्टेन अमेरिका : व्रेभ न्यू वर्ल्ड’ र बलिउडको ‘छावा’ पनि आउँदैछन् । हलले एड्भान्स टिकट विक्री खुला गरेका छन् । कलाकार र विगतको बक्सअफिस प्रस्तुति हेरेर हलले शो विभाजन गरेका हुन् । सर्वाधिक…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button