Main
दुर्गा प्रसाईंविरुद्ध साइबर ब्यूरोमा उजुरी
१५ चैत, काठमाडौं । राजावादी समूहको आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंविरुद्ध साइबर ब्यूरोमा उजुरी परेको छ । मायाको पहिचान नेपालकातर्फबाट उजुरी आएको केन्द्रीय साइबर ब्यूरोका प्रवक्ता तथा एसपी दीपकराज अवस्थीले बताए । ‘आज उजुरी आएको छ । अब कानूनी प्रक्रिया अघि बढाउँछौं’ एसपी अवस्थीले अनलाइनखबरसँग भने । मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले प्रसाईंविरुद्ध उजुरी…
– यस समाचारको श्रोत : Online Khabar हो ।