Main

देवेन्द्र तामाङ तेस्रो संस्करणको एनएसएलमा धनगढीबाटै खेल्ने

५ फागुन, काठमाडौं । तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलका लागि एफसी धनगढीले डिफेन्डर देवेन्द्र तामाङलाई रिटेन गरेको छ । धनगढीले सामाजिक सञ्जालमार्फत देवेन्द्रलाई रिटेन गरेको जनाएको हो । देवेन्द्र तामाङ राष्ट्रिय टोलीबाट पनि खेलिसकेका छन् । तेस्रो संस्करणको एनएसएल यही चैतमा हुँदै छ । सात टिमले प्रतिस्पर्धा गर्ने छन् । एनएसएलका लागि खेलाडी…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button