Main
देशभरका चिकित्सक कालोपट्टी बाँधेर धर्नामा उत्रिने
६ फागुन, काठमाडौं । नेपाल चिकित्सक संघले आफ्ना माग पूरा नभएको भन्दै आन्दोलन गर्ने भएको छ । संघले सरकारलाई दिएको ४८ घण्टाको समयभित्र माग पूरा नभएपछि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । संघद्वारा जारी विज्ञप्ति अनुसार बुधबार र बिहीबार देशभरका स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीले आफ्नो संस्था अगाडि कालोपट्टी बाँधेर कार्यालय समयको पहिलो एक…
– यस समाचारको श्रोत : Online Khabar हो ।