Main
दैलेखको महाबुमा दिउँसो १ बजेसम्म ४३ प्रतिशत मत खस्यो
१६ मंसिर, सुर्खेत । दैलेखको महाबु गाउँपालिकाका ५ हजार ४४७ मत खसेको छ । यो कुल मतदाताको ४३ प्रतिशत मत हो । जिल्ला निर्वाचन अधिकृत नरबहादुर सलामीका अनुसार दिउँसो एक बजेसम्म ५ हजार ४४७ जनाले मतदान गरेका छन् । महाबुको अध्यक्षका लागि बिहानै ७ बजेबाटै सुरु भएको मतदान जारी छ । जम्मा १२ हजार ६१४…
– यस समाचारको श्रोत : Online Khabar हो ।