Main
द्वन्द्वदेखि शान्तिकालसम्म माओवादी वरिपरि घुमेको शेरादरबार विवाद
नुवाकोटको शेरादरबारसँग विगतमा कहिले माओवादी केन्द्र त कहिले विप्लव समूह जोडिएका छन् । आजभोलि चाहिँ त्यही जग्गाका कारण प्रचण्डका पूर्वस्वकीय सचिव विकेश श्रेष्ठ विवादमा छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।