Main
‘द फेस नेपाल’को उपाधि जोस र तृषालाई
काठमाडौं । मोडलिङ रियालिटी शो ‘द फेस नेपाल भोल्युम ५’को शीर्ष उपाधि पुरुषतर्फ जोस गरेट र महिलातर्फ तृषा चेम्जोङले जितेका छन् । होटल सोल्टीमा भएको फिनालेमा उनीहरुले उपाधि जितेका हुन् । उपाधिसँगै जनही ३ लाख ५० हजार रुपैंयाँ नगद पुरस्कार जितेका छन् । यू क्यान फ्लाई मोडलिङ एजेन्सीले आयोजना गरेको प्रतियोगितामा गणेश क्षेत्री र एलिना…
– यस समाचारको श्रोत : Online Khabar हो ।