Main
धनगढी र ललितपुर क्वालिफायरमा, प्लेअफ पुग्ने दुई टिमको टुङ्गो लाग्न बाँकी
१ बैशाख, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२५ को लिग चरणका २१ मध्ये १८ खेल सकिएका छन् । तीन खेल मात्र बाँकी रहँदा प्लेअफ पुग्ने दुई टिमको टुङ्गो लागेको छ भने दुई टिमको अझै निर्णय हुन बाँकी छ । सोमबार भएको दुई खेलपछि प्लेअफ पुगेका दुवै टिमले क्वालिफायर वान नै खेल्ने पक्का भएको छ…
– यस समाचारको श्रोत : Online Khabar हो ।