Main

धरौटीमा रिहापछि दिलभुषणले भने : राज्यमाथि प्रश्न नगर भन्न खोजिएको हो

२० असार काठमाडौं । पत्रकार दिलभुषण पाठकले पत्रकारिता जगतलाई तर्साउने नियतले राज्य आफूविरुद्ध लागेको प्रतिक्रिया दिएका छन् । बिहीबार जिल्ला अदातल काठमाडौंले उनलाई धरौटीमा रिहा रहेको छ । बिहीबार थुनछुेक बहसका लागि उपस्थित भएका पाठकले भने, ‘दिलभुषण पाठकलाई सांकेतिक रूपमा प्रयोग गरेर तमाम नागरिक समाज, सिंगो पत्रकारिता जगतलाई हामी माथि प्रश्न नगर । राज्यमाथि प्रश्न नगर…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button