Main

धाडिङको आदमघाटमा २ वटा यात्रुबाहक बस ठोक्किए

२१ कात्तिक, काठमाडौं । धाडिङको आदमघाटमा २ वटा यात्रुबाहक बस ठोक्किएका छन् ।

मुग्लिन-काठमाडौं सडकखण्डमा पर्ने आदमघाटमा बुधबार बिहान बस एकआपसमा ठोक्किएका हुन् ।

दुर्घटनास्थलमा उद्धार टोली भर्खरै पुगेको र थप विवरण आउन बाँकी रहेको धाडिङ प्रहरीले जानकारी दिएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button