Main
धितोपत्र बोर्डले सिवाकोटी समितिको प्रतिवेदन सार्वजनिक गरी कार्यान्वयनमा लैजाने
२३ जेठ, काठमाडौं । नेपाल धितोपत्र बोर्डले सिवाकोटी समितिको प्रतिवेदन सार्वजनिक गरी कार्यान्वयनमा लैजाने भएको छ । बोर्डको सञ्चालक समिति बैठकले सो प्रतिवेदन सार्वजनिक गरी कार्यान्वयनमा लैजाने निर्णय गरेको एक सदस्यले जानकारी दिए । राष्ट्र बैंक सञ्चालक समिति सदस्य चिन्तामणि सिवाकोटीको नेतृत्वमा गठित पूँजी बजार सुधार सुझाव समितिको प्रतिवेदनलाई कार्यान्वयनमा लैजान अर्थ मन्त्रालयले भनेसँगै बोर्डले…
– यस समाचारको श्रोत : Online Khabar हो ।