Main
धुर्कोट गाउँपालिकाको बजेट ६० करोड
११ असार, गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ६० करोड ५१ लाख ४ हजार रुपैयाँको वार्षिक बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाकोसम्पन्न १७औं गाउँसभामा उपाध्यक्ष सीता गिरीले उक्त बजेट प्रस्तुत गरेकी हुन् । बजेटसँगै ‘धुर्कोट गाउँपालिकाको विनियोजन विधेयक २०८२’ र ‘आर्थिक विधेयक २०८२’ पनि सभामा प्रस्तुत गरिएको छ । गाउँपालिकाले प्रस्तुत…
– यस समाचारको श्रोत : Online Khabar हो ।