Main
धुलिखेलमा विदेशी सुन्दरीले दिए वातावरण संरक्षणको सन्देश
काठमाडौं । नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय विपश्यन रनवे फेसन शो गरिएको छ । काभ्रेको धुलिखेल विश्वविद्यालयको परिसरमा आयोजित शोमा नेपालसहित विदेशी सौन्दर्य प्रतियोगिताका विजेताले रनवेमा क्याटवाक गरे । मिस ग्लोब २०२३ आन्भी खेयरा, मिस्टर सुप्रान्यासनल २०१८ प्रथमेश मौलिंगकर, मिस सुप्रान्यासनल मलेसिया २०२२ मेलिसा लिन र मिस सुप्रान्यासनल म्यानमार २०२४ म्योले रनवेमा फेसन प्रस्तुति दिए । नेपालबाट…
– यस समाचारको श्रोत : Online Khabar हो ।