Main
नयाँ दिल्लीमा ब्रिक्स सम्मेलन सुरु : १० वर्षपछि भारतमा सँगै देखिंदै मोदी, पुटिन र जिनपिङ
२७ भदौ, काठमाडौं । १८औँ ब्रिक्स शिखर सम्मेलन शनिबारदेखि नयाँ दिल्लीमा सुरु भएको छ। यसपटकको सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङ १० वर्षपछि भारतमा एउटै मञ्चमा सँगै देखिँदै छन्। यसअघि यी तीन नेता सन् २०१६ मा गोवामा भएको ब्रिक्स सम्मेलनमा एकसाथ सहभागी भएका थिए। सम्मेलनमा ११ सदस्य…
– यस समाचारको श्रोत : Online Khabar हो ।