Main

नवराज सुवेदीको घरबाट हट्यो प्रहरी

९ वैशाख, काठमाडौं । राजसंस्था पुनर्थापनाका लागि भन्दै गठित समितिका निवर्तमान संयोजक नवराज सुवेदी गौरीघाटस्थित घरबाट प्रहरी हटेको छ । मंगलबारदेखि उनको घर वरपर तैनाथ प्रहरीको टोली हटेको हो । १५ चैतको रातिदेखि सुवेदीको घर वरपर प्रहरी तैनाथ थिए । २४ दिनपछि प्रहरी हटेको समितिका प्रवक्ता स्वागत नेपालले बताए । १५ चैतमा राजावादीहरूले गरेको प्रदर्शन…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button