Main
नवलपरासी कांग्रेसमा दुई धार : केन्द्रले खनाल निकाल्यो, जिल्लाले कँडेल
२७ असार, बुटवल । नेपाली कांग्रेस नवलपरासीमा किचलो सुरु भएको छ । कांग्रेस केन्द्रीय अनुशासन आयोगले संस्थापनइतरका लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनाललाई कारबाही गरेपछि नवलपरासीमा किचलो सुरु भएको हो । खनाललाई अनुशासन आयोगले कारबाही गरेपछि त्यसको प्रतिक्रिया स्वरूप जिल्ला समितिले संस्थापन पक्षका नेता देवेन्द्रराज कँडेललाई कारबाही गरेको हो । कँडेल पूर्वगृह राज्यमन्त्री समेत हुन् ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।