Main
१५औं कोरा साइक्लिङ च्यालेन्ज १९ जुलाईमा, नेपालसहित विभिन्न देशमा हुँदै
२७ असार, काठमाडौं । नेपालकै सबैभन्दा ठूलो च्यारिटी साइकल इभेन्ट ‘कोरा साइक्लिङ च्यालेन्ज’को १५औं संस्करण १९ जुलाईमा हुने भएको छ। यसपटक नेपालका २० भन्दा बढी स्थानहरूसहित अष्ट्रेलिया, लाओस, क्यानडा, स्कटल्याण्ड, सिंगापुरलगायत देशहरूमा ५५०० भन्दा बढी साइकल यात्रीको सहभागिता रहने अपेक्षा गरिएको छ। साइकलयात्रा काठमाडौंको पाटन दरबार स्क्वायरबाट बिहान ७:३० बजे सुरु हुनेछ। सहभागीहरूले २५, ५०,…
– यस समाचारको श्रोत : Online Khabar हो ।